सत्तारुढ दलहरुले मानेनन् प्रदेश १ को बैठक रोक्ने प्रस्ताव

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ३०, २०७८      0

काठमाडौं । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ ।

एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरेको वताए । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको छ ।

तर सत्तारुढ दलहरुले बैठक रोक्न सहमत भएनन् । यदि बैठक बसे आफूहरु सहभागी नहुने सचेतक राजभण्डारीले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *