१४ औं महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् :डा शेखर कोइराला

 ग्लोबल टिभि      बुधबार, मंसिर १, २०७८      0

विराटनगर ,मङ्सिर १गते ।
विराटनगरबाट काठमाडौं फर्कन लाग्नु भएका काङ्ग्रेस नेता प्रकाशमान सिंह र काठमाडौंबाट विराटनगर जाँदै गरेका काङ्ग्रेस नेता डा. शेखर कोइराला बीच बिराटनगर विमानस्थलमा जम्का भेट भयो । उक्त भेटमा आउँदो १४मा आफूलाई सहयोग गर्न कोइरालाले नेता सिंहलाई अनुरोध गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *