ग्लोबल टिभि
0
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक तरिकाले प्रतिनिधि सभा बिघटन गरेको भन्दै नेपाली कांग्रेसले आज देशभर प्रर्र्दशन गर्देैछ ।
प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रर्दशन गर्न लागेको हो ।
सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको कदम बिरुद्ध देशभर प्रर्दशन गर्न आब्हान गरेका छन् ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आज देशैभर प्रर्दशन गर्ने निर्णय गरेको थियो ।
Post Views: 1,128
Leave a Reply