राजनीतिक परिवर्तन माओवादी कारण मात्र सम्भव छ : जनार्दन शर्मा

 ग्लोबल टिभि      शनिबार, मंसिर ४, २०७८      0

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तन माओवादी र अध्यक्ष पुष्पकमल दाहालका कारण मात्र सम्भव भएको बताए ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता शर्माले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र दाहालको आँट र साहसबाट मात्रै सम्भव भएको बताए । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *