उद्योगपति विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

 ग्लोबल टिभि           0

काठमाडौं,मङ्सिर ७गते । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।
चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।

उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *