एमाले स्थायी कमिटी बैठक आज, महाधिवेशन तयारीबारे छलफल हुने

 ग्लोबल टिभि           0

दशौं राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

यस अघि सोमबार अपरान्ह ३ बजे तय गरीएको स्थायी कमिटी बैठक स्थगन भएको थियो । आज बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ । उक्त महाधिवेशन तयारी तथा ५ प्रतिशत प्रतिनिधि मनोनित गर्नेबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्न लागेको हो।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *