ग्लोबल टिभि
0
प्यूठान ,मङ्सिर ७गते।
नेपाली काङ्ग्रेसको मत गणना स्थल प्यूठानको स्वर्गद्वारी क्याम्पस बिजुवारमा गोली चलेको छ । सोही क्षेत्र मतगणना स्थल मानिएको बिजुवारमा गोली चल्दा आन्दोलनकारी तर्फ २ जना र एक जना प्रहरी समेत घाइते भएको खबर नेपाल प्रहरी प्यूठानले जानकारी दिएको छ ।
Post Views: 1,318
Leave a Reply