प्यूठानको बिजुवारमा गोली चल्दा आन्दोलनकारी तर्फ २ जना र एक जना प्रहरी समेत घाइते

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

प्यूठान ,मङ्सिर ७गते।
नेपाली काङ्ग्रेसको मत गणना स्थल प्यूठानको स्वर्गद्वारी क्याम्पस बिजुवारमा गोली चलेको छ । सोही क्षेत्र मतगणना स्थल मानिएको बिजुवारमा गोली चल्दा आन्दोलनकारी तर्फ २ जना र एक जना प्रहरी समेत घाइते भएको खबर नेपाल प्रहरी प्यूठानले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *