कांग्रेसले सरकारलाई भन्यो -ट्याक्स नतिर्ने अभियान सामना गर्न तयार हुनुस्

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ४, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसले कोरोना  संक्रमितको निशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारलाई फेरि चेतावनी दिएको छ ।
प्रवक्ता बिश्वप्रकाश शर्माले ट्वीट गर्दे उपचार निशुल्क गर्ने घोषणा गर्न कि  ‘नो ट्रिटमेन्ट,नो ट्याक्स’को जनअभियान सामना गर्न तयार हुन पनि ध्यानाकर्षण गराएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *