माओवादीका अध्यक्ष प्रचण्ड पुगे सुदुरपश्चिम ,सुदुर-पश्चिम समितीको बैठक सम्पन्न

 ग्लोबल टिभि      बिहिबार, मंसिर ९, २०७८      0

धनगढी ,मङ्सिर ९गते।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)सुदुर-पश्चिम समितीको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रले विगतका कमी कमजोरीलाई विश्लेषण गर्दै  आगामी  महाधिवेशनको तयारी र  चुनाव लक्षित  कार्यक्रमहरु देशका विभिन्न ठाउँमा  गरिरहेको छ  ।सोही अवसरमा सुदुरमा पनि बैठक  आयोजना गरिएको थियो । सो कार्यक्रममा  अध्यक्ष प्रचण्ड समेतको  उपस्थिति थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *