महाधिवेशनमा घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १०, २०७८      0

चितवन ,मङ्सिर १०गते।
चितवनमा चलिरहेको १०औं महाधिवेशनमा घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा पक्का पक्की भएको छ। उक्त महाधिवेशनले नयाँ नेतृत्व भावी पार्टीलाई सही ढंगले गतिशील तरिकाले पार्टीलाई नयाँ उचाइ पुर्याउने रणनीति अनुरुप पार्टीको नयाँ  नेतृत्व चयन केही दिनभित्र  हुने छ ।

 

यसै कार्यसमिती  र नेतृत्वमा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले भने  आफूले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *