नुवाकोट काँग्रेस सभापतिमा रमेश महत विजयी

 ग्लोबल टिभि      शनिबार, मंसिर ११, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेस नुवाकोटको जिल्ला सभापतिमा रमेश महत विजयी भएका छन् ।

आसन्न महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी केदारनरसिंह केसीलाई  हराउँदै महत काँग्रेस जिल्ला सभापति चुनिएका हुन् ।

महत नेता रामशरण र सहमहामन्त्री प्रकाशशरण महतका भतिजा हुन् । यस्तै केसी नेता अर्जुननरसिंह केसीका भाइ हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *