जाजरकोटमा बस दुर्घटना,१५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

 ग्लोबल टिभि      आइतवार, मंसिर १२, २०७८      0

सुर्खेत,मङ्सिर १२गते । जाजरकोटमा भएको बस दुर्घटनाका १५ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

गम्भिर घाइते भएका तीन जनासहित ६ जनालाई हेलिकप्टर र मध्यम अवस्था भएका ९ जनालाई एम्बुलेन्समार्फत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *