ग्लोबल टिभि
0
केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यद्वारा सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइ सकेका छन् भने अध्यक्ष पदमा केपी शर्मा ओलीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
रावल र भुसालले सर्वसम्मतिको प्रस्ताव अस्वीकार गरेपछि एमालेमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको हो।
Post Views: 989
Leave a Reply