भुसाल र आचार्य द्वारा उपाध्यक्ष र सचिवमा उम्मेदवारी

 ग्लोबल टिभि      सोमवार, मंसिर १३, २०७८      0

केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यद्वारा सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइ सकेका छन् भने अध्यक्ष पदमा केपी शर्मा ओलीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

रावल र भुसालले सर्वसम्मतिको प्रस्ताव अस्वीकार गरेपछि एमालेमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *