एमाले महाधिवेशन -खाना नास्ता नभएपछि प्रतिनिधि आक्रोशित

 ग्लोबल टिभि      सोमवार, मंसिर १३, २०७८      0

एमाले महाधिवेशनमा खाना खाजा नदिएको भन्दै प्रतिनिधिहरुले आक्रोश पोखेका छन्।

महाधिवेशनमा खाना नास्ता नपाएपछि उनीहरु आक्रोशित छन् । एमालेको महाधिवेशन हिजोसम्म चल्ने भनिए पनि पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नजुट्दा महाधिवेशन लम्बिएको छ ।

यसरी महाधिवेशन लम्बिएपछि उनीहरुलाई बस्न र खानको समस्या भएको गुनासो गरेका छ ।
एमालेमा हिजो सहमति नजुटेपछि अध्यक्ष उपाध्यक्ष र सचिव पदमा निर्वाचन हुने भएको छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिवमा अध्यक्ष ओलीको सूचीमा नअटाएका भीम आचार्य र उपाध्यक्षमा नेता घनश्याम भुसालले उम्मेदवारी दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *