एमाले महाधिवेशन अपडेट-ओली ७६३ रावल ४२

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको दोस्रो नतिजा सार्वजनिक भएको छ । अध्यक्षमा केपी शर्मा ओलीले ७६३ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ४२ मत पाएका छन् ।

विद्युतीय मेसिनबाट भएको चुनावको नतिजा केहीबेरमै सार्वजनिक हुने वताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *