एमाले महाधिवेशन अपडेट-ओलीको १४५५ मत आउँदा रावलको ९६

 ग्लोबल टिभि           0

एमालेको दशौं महाधिवेशनको निर्वाचनको नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १४५५ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत मात्र पाएका छन् ।

विद्युतीय मेसिनबाट भएको चुनावको नतिजा केहीबेरमै सार्वजनिक हुने वताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *