एमाले महाधिवेशन- ओलीको अग्रता कायमै

 ग्लोबल टिभि           0

एमालेको दशौं महाधिवेशनको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ ।

अध्यक्षमा ओलीले अग्रता कायम गरेका छन् कुल १२५९ मत गन्दा ओलीलाई ११२९ मत प्राप्त भएको छ भने अर्का अध्यक्षका प्रत्यासी भीम रावलले १३० मत पाएका छन् । एमालेका कुल २ हजार १५३ प्रतिनिधिहरु मध्ये २ हजार ९६ जनाले मतदान गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *