नेकपा एमालेका अध्यक्ष ओलीले आज पदबहाली गर्दै

 ग्लोबल टिभि           0

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपीशर्मा ओलीले आज पद बहाली गर्ने भएका छन् । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा ओलीले पद बहाली गर्नेछन् ।
ओली चितवनमा मंसिर १४ गते सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । उनले अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *