नेकपा एकीकृत समाजवादीको देउमाई नगर कमिटीमा राई

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0

नेकपा (एकीकृत समाजवादी) देउमाई नगर कमिटीको प्रथम भेला इलामको मङ्गलबारेमा सम्पन्न भएको छ । भेलाले केशर बहादुर राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटी को सचिवमा चित्र मोरोहाङ रहेका छन् । भेलाले सुनिल राईको अध्यक्षतामा ४९ सदस्यीय युवा संघ नेपाल र याम राईको अध्यक्षतामा ९९ सदस्यीय पीपुल्स भोलियन्टर गठन गरेको छ ।

भेलालाई नेकपा एकीकृत समाजवादीका नेताहरु भक्त केसी, संजिव राई, हरिवाला राई, पुष्प ढुङ्गाना र डम्बर गदाल ले सम्बोधन गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *