शक्ति बिना सत्ता, न्याय र अधिकार प्राप्त हुन्न त्यसका लागि एक हुनु जरुरी -डा.भट्टराई

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त नहुने वताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एक ढिक्का भएर अगाडि बढ्नुपर्ने वताए ।
उनले भने, ‘अहिले संसद्‌बाट मात्रै सबैथोक होस् भनेर मात्रै हुँदैन ।

संघर्ष नगरीकन यो प्राप्त हुँदैन। त्यसका लागि तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागिपरेको दावी गरे ।

सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *