पौडेल पक्षको अग्रता कायमै ,पुनको ४०२,भरत कुमार शाहको३२४

 ग्लोबल टिभि           0

बुटवल ,मङ्सिर १९गते।
काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा सुरुवाती चरणदेखि पौडेल  पक्षका उम्मेदवारले अग्रता लिएकोमा पछिल्लो समय मतान्तरलाई झनै फराकिलो बनाउँदै लगेका छन् ।
अहिलेसम्म खसेको कुल मत १६३१, अहिलेसम्म ६८२ मत गणना हुँदा सभापतिमा अमर सिंह पुन मगर ४०२ र भरत कुमार शाह ३२४ रहेको छ भने लुम्बिनीमा संस्थापन पक्षले लिड गरिरहेको छ। दुई बीचमा मतान्तर:७८ मत रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *