प्रेस सेन्टर नेपालका अध्यक्षमा विष्णु सापकोटा

 ग्लोबल टिभि           0

प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा जुगल चयन भएका छन् । चितवनको भरतपुरमा सम्पन्न चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । मंसिर १८ देखि शुरु भएको महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति र ३७ पदाधिकारी चयन गरेको हो।

महाधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *