बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

 ग्लोबल टिभि      मङ्लबार, मंसिर २८, २०७८      0

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । एकीकृत समाजवादीबाट दुई मन्त्री थपिँदैछन् ।

थपिने मन्त्रीहरूमा काभ्रेका बसुन्धरा हुमागाईं कृषि र काठमाडौँका वसन्त मानन्धर खानेपानी मन्त्री रहेको नेता एकीकृत समाजवादी बागमतीकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् । प्रदेशमा एकीकृत समाजवादीको भागमा हुमागाईं र मानन्धन सभमागि भएका हन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *