ओली समुहले कार्यकर्ता भेला गर्दै

 ग्लोवल टि.भी.      आइतवार, पुस १९, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज काठमाडौंमा कार्की ब्याङकेटमा १२ बजे कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।

अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *