प्रचण्डले दिए कांग्रेस सभापति देउवालाई बधाई

 ग्लोबल टिभि           0

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिनुभएको उनको सचिवालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *