प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसको दोस्रो चरणको आन्दोलन घोषणा

 ग्लोवल टि.भी.      आइतवार, पुस १९, २०७७      0

संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।

पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *