ग्लोबल टिभि
बिहिबार, पुस १, २०७८
0
कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ ।
सामाजिक सन्जालमा विभिन्न तथ्यांक आइरहेका बेला निर्वाचन समितिले बाहिर आएका तथ्यांक विश्वास नगर्न अनुरोध गरेका छन् ।
कांग्रेसको निर्वाचन समितिका सचिव केशव रिजालले आधिकारिक तथ्यांक आफूहरुले दिएको मात्र आधिकारीक हुने र त्यसलाई मात्र विश्वास गर्न अनुरोध गरेका छन् ।
Post Views: 456
Leave a Reply