ग्लोबल टिभि
आइतवार, पुस १९, २०७७
0
प्रधानमन्त्री केपी ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।
बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,“चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ ।”
Post Views: 823
Leave a Reply