ढुक्क हुनुस् तोकिएकै समयमा चुनाव हुन्छ : प्रधानमन्त्री

 ग्लोवल टि.भी.      आइतवार, पुस १९, २०७७      0

प्रधानमन्त्री केपी ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,“चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *