निशुल्क उपचारबाट भाग्नु गैर जिम्मेवारको पराकाष्ठा : डा भट्टराई

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक ५, २०७७      0

काठमाण्डौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव. पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नागरिकलाई कोरोना संक्रमणको निशुल्क उपचारबाट भाग्नु गैर जिम्मेवारको पराकाष्ठा भएको बताएका छन् ।
उनले ट्वीट गर्दे भनेका छन् यस्तो गैर जिम्मेवारपूर्ण पाराले महामारी झन् बढ्ने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *