ग्लोबल टिभि
बिहिबार, पुस ८, २०७८
0
प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकबाट प्रदेशको नामकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।
त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा पनि छलफल हुने प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
Post Views: 825
Leave a Reply