ग्लोबल टिभि
0
asfafasfsaf saf
तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिपक बिक्रम मिश्रले सोमबार तोकिएको समयमै निर्वाचन हुनुपर्ने भन्दै रिट दायर गरेका हुन् । उक्त रिटको आज पेसी राखिएको छ ।
सरकारले प्रतिनिधि सभा विघटनका साथै वैशाख १७ र २७ गते दुई चरणमा ताजा निर्वाचन गराउने गरि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।
Post Views: 1,014
Leave a Reply