तोकिएकै समयमा निर्वाचन गराउन सर्वोच्‍चमा रिट दर्ता

 ग्लोवल टि.भी.      मङ्लबार, पुस २१, २०७७      0
asfafasfsaf saf

तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्‍दै सर्वोच्‍च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिपक बिक्रम मिश्रले सोमबार तोकिएको समयमै निर्वाचन हुनुपर्ने भन्‍दै रिट दायर गरेका हुन् । उक्त रिटको आज पेसी राखिएको छ ।

सरकारले प्रतिनिधि सभा विघटनका साथै वैशाख १७ र २७ गते दुई चरणमा ताजा निर्वाचन गराउने गरि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *