ग्लोवल टि.भी.
बुधबार, कार्तिक ५, २०७७
0

काठमाण्डौं । सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले कोरोनाको उपचार निशुल्क गर्न सरकारसंग माग गरेको छ ।
आज एक बिज्ञप्ति जारी गर्दे महासचिव विप्लवले कोरोनाको उपचार निशुल्क नगर्ने सरकारको निर्णय जनताप्रतिको चरम लापर्वाही र असंवेदनशिल भएको जनाएका छन् ।
उनले यहि कात्तिक १५ गतेदेखि संघर्षका बिभिन्न कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
Post Views: 330

Leave a Reply