हामी नेकपा हौं, उहाँहरुलाई भन्न मन लागे ओली गुट भने हुन्छ : नेपाल

 ग्लोवल टि.भी.      मङ्लबार, पुस २१, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘फारबेटर’ मान्छे भएको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले राम्रो काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएपनि नकारात्मक रुपमा लिएको आरोप लगाएका छन् ।

मंगलबार पेरिसडाडामा नेपाली कम्युनिष्ट आन्दोलनका नेता स्वनाम साथीको श्रद्धाञ्जली कार्यक्रममा उनले जनताको समस्याका बारेमा प्रधानमन्त्रीलाइ सुझाव दिएपनि त्यसलाई स्वीकार नगरेको आरोप लगाएका छन्।

उनले सरकार, जनजिविका र बिभिन्न बिषयमा छलफल गर्न बैठक बोलाउन आग्रह गरेपनि नमानेको बताए

नेपालले ओली पक्षको धुलो छाप केन्द्रीय सदस्यहरु टिकटका लागि दौडधुपमा लागेको उल्लेख गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *