कोरोना संक्रमितको निशुल्क उपचार नगर्नु निन्दनीय : डा कोइराला

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक ५, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले कोरोना संक्रमितको निशुल्क उपचार र पिसीआर टेष्ट नगर्नु मानवताविरोधी भएको बताएका छन् ।
आज ट्वीट गर्दे महामन्त्री डा कोइरालाले सरकारको यस्तो कदम मौलिक हकको खिलाप र सर्वोच्च अदालतको आदेश बिपरित भएको पनि उल्लेख गरेका छन् ।
डा सशांक पनि कोरोना संक्रमित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *