कांग्रेस नेता प्रदिप पौडेललाई निमोनिया

 ग्लोबल टिभि      बिहिबार, पुस २२, २०७८      0
file photo

नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई निमोनिया भएको छ । निमोनियाको कारण बुधबारदेखि स्वास्थ्यमा समस्या आएपछि नेता पौडेल घरमै आराम गरिरहेका छन् ।

चिकित्सकले उनलाई अझै एक हप्ता आराम गर्न सुझाव दिएका छन् । हिजोदेखि अस्वस्थ्य भएपछि उनले भेटघाट पनि कम गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *