राष्ट्रिय सभामा वामदेवले भने: म भएको भए प्रधानमन्त्रीबाट राजीनामा दिन्थें (भिडियो सहित)

 ग्लोवल टि.भी.      बिहिबार, पुस २३, २०७७      0

काठमाण्डौ्र । नेकपा विभाजित हु्ँदा कतै नखुलेका नेता वामदेव गौतमले आफ्नो बिरुद्ध अबिश्वास प्रस्ताव आउने स्थिति सिर्जना हुँदा आँफू प्रधानमन्त्री भएको भए राजीनामा दिने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा बोल्दै नेता गौतमले भने ‘प्रधानमन्त्री ओलीले त्यसो गरेको भए पार्टी जोगिन्थ्यो, पाटी र सरकारको सम्बन्ध पनि राम्रो हु्न्थ्थ्यो ।’

उनले प्रतिनिधि सभा बिघटन संविधानिक वा गैर संवैधानिक भन्ने बिषय अदालतमा प्रवेश गरेकोले आँफूले त्यसवारे नबोल्ने पनि उल्लेख गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.