ग्लोबल टिभि
बिहिबार, पुस २९, २०७८
0
पुस २९
१४ औं महाधिवेशपछि गुटको अन्त्य हुने अपेक्षा गरिएको कांग्रेसमा फेरी गुटको राजनीति शुरु भएको छ । महाधिवेशपछि गुटको अन्त्य गर्ने प्रतिवद्धता सभापति शेरबहादुर देउवा र इतर समुहका नेताहरुले गरेको भएपनि गुटगत राजनीति भने झन् मौलाउने देखिएको छ ।।
Post Views: 410
Leave a Reply