लिपुलेक क्षेत्रमा भूमि मिचिइरहँदा पनि सरकार मौन बस्नु रहस्यमय-प्रदीप ज्ञवाली

 ग्लोबल टिभि      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
प्रमुख प्रतिपक्षी नेकपा एमालले सरकार गठन भएको ६ महिना त्यसै खेर गएको टिप्पणी गरेको छ । सरकार गठन भएको ६ महिना पूरा भएको सन्दर्भमा ग्लोबल टेलिभिजनसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन । उनले सरकार निकम्मा भएकाले भारतले निरन्तर सीमा मिचिरहेको आरोप लगाए । लिपुलेक क्षेत्रमा भूमि मिचिइरहँदा पनि सरकार मौन बस्नु रहस्यमय भएको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *