ग्लोबल टिभि
शुक्रबार, पुस ३०, २०७८
0
पुस ३०
नेपाली काँग्रेसका नेता डा प्रकाश शरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्रयाक ट्रेसिङमा परेका डा महतको पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि डा महत घरमै आइसोलेसनमा वसेका छन् । पछिल्लो समय विभिन्न पार्टीका शीर्ष नेताहरुलाई सक्रमण पुष्टि भएको छ । संक्रमित तथा कन्ट्रयाक ट्रेसिङमा परेका नेताहरु आइसोलेसनमा वसेको कारण केहीदिन यता राजनीतिक गतिविधि र बैठकहरुमा कमी आएको छ ।
Post Views: 870
Leave a Reply