समाजवादी प्रेस संगठन काभ्रेमा चौलागाई

 ग्लोबल टिभि           0

पुस ३०
समाजवादी प्रेस संगठन काभे्रको अध्यक्षमा सन्तोष चौलागाई चयन भएका छन् । बिहीबार वनेपा स्थित एकीकृत समजवादीको कार्यालयम चौलागाईको अध्यक्षतामा २१ सदश्यियजिल्ला कमिटी घोषणा गरीएको हो । समितिको उपाध्यक्षमा ज्ञान तामाङ, सचिवमा अमित न्यौपाने सहसचिवमा निमेश सापकोटा र कोषाध्यक्षमा कमल कुईकेल चयन भएका हुन ।
समितिका सदश्य हरुमा क्षितिज सहयात्री, निश्चल दाहाल, सुस्मिता न्यौपाने, पुष्पा राई कोयु ,विनय घोरसाईने, देव तामाङ, निलप्रसाद ढकाल, दिनेश खरेल,सरल वि.क.,भरोसा हुमागाई, पुजा बजगाई, दिपेश श्रेष्ठ, बालकृष्ण नापित,बिनिता बि.क. बुध्दिमान बि.क., बिन्दा बि.क. र उशालामा चयन भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का उप-माहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलामा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, अनुशासन आयोगका शिववहादुर देउजा समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीको उपस्थिति रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *