एमाले नेता संकर पोख्रेललाइ कोरोना पुष्टि

 ग्लोबल टिभि      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
कोभिडको तेस्रो लहरबाट अछुतो रहन् एमाले नेता संकर पोख्रेल। पोख्रेललाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि पोख्रेल अबको केही दिन घरमै आइसोलेसनमा बस्ने भएका छन् । पछिल्लो समय विभिन्न पार्टीका शीर्ष नेताहरुलाई सक्रमण पुष्टि भएको छ ।

संक्रमित तथा कन्ट्रयाक ट्रेसिङमा परेका नेताहरु आइसोलेसनमा वसेको कारण केहीदिन यता राजनीतिक गतिविधि र बैठकहरुमा कमी आएको छ । पोख्रेलले निर्धारित सबै कार्यक्रम स्थगित गरेको समेत जानकारी गराए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *