ग्लोबल टिभि
शुक्रबार, पुस ३०, २०७८
0
पुस ३०
भारतले नेपाली भूमि लिपुलेकमा एकतर्फी सडक विस्तार जारी राखेकोप्रति प्रमुख प्रतिपक्षी एमालेसहित विभिन्न दलले विरोध गरेपनि सरकार भने मौन देखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै लिपुलेकतर्फको ग्रामीण सडक विस्तारलाई तीव्रता दिइएको हाकाहाकी दाबी गरिरहँदा नेपाल सरकार एक शब्द पनि बोल्न सकेको छैन् । यसकारण सरकारको भूमिकाप्रति नै प्रश्न उठेको छ ।।
Post Views: 926
Leave a Reply