लिपुलेक सडक विस्तार-नेपाल सरकार मौन

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
भारतले नेपाली भूमि लिपुलेकमा एकतर्फी सडक विस्तार जारी राखेकोप्रति प्रमुख प्रतिपक्षी एमालेसहित विभिन्न दलले विरोध गरेपनि सरकार भने मौन देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै लिपुलेकतर्फको ग्रामीण सडक विस्तारलाई तीव्रता दिइएको हाकाहाकी दाबी गरिरहँदा नेपाल सरकार एक शब्द पनि बोल्न सकेको छैन् । यसकारण सरकारको भूमिकाप्रति नै प्रश्न उठेको छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *