६ महिना सकिँदा साढे १३ प्रतिशत मात्रै खर्च

 ग्लोबल टिभि      आइतवार, माघ २, २०७८      0

माघ २
अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयहरुलाई पुस मसान्तसम्म ३० प्रतिशत खर्च गर्न पटक–पटक आग्रह गरे पनि साढे १३ प्रतिशत मात्रै विकास खर्च भएको छ। पुस २ गते विकासे मन्त्रालयबीच पुँजीगत खर्चसम्बन्धी छलफलमा ३० प्रतिशत खर्च गर्न नसके बजेट रकमान्तर गर्ने बताएका थिए।

समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माले ताकेता गर्दा पनि पर्याप्त मात्रामा खर्च हुनसकेको छैन।

महालेखा परीक्षक नियन्त्रक कार्यलयको तथ्यांकअनुसार आर्थिक वर्षको ६ महिना सकिँदा साढे १३ प्रतिशत मात्रै खर्च भएको छ।
पुस २ गते विकासे मन्त्रालयबीच पुँजीगत खर्चसम्बन्धी छलफलमा ३० प्रतिशत खर्च गर्न नसके बजेट रकमान्तर गर्ने बताएका थिए।

समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माले ताकेता गर्दा पनि पर्याप्त मात्रामा खर्च हुनसकेको छैन । महालेखा परीक्षक नियन्त्रक कार्यलयको तथ्यांकअनुसार आर्थिक वर्षको ६ महिना सकिँदा साढे १३ प्रतिशत मात्रै खर्च भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *