ग्लोबल टिभि
आइतवार, माघ २, २०७८
0
माघ २
आगामी बैशाखमा स्थानीय तहको चुनाव गर्ने तयारी निर्वाचन आयोगले शुरु गरिसकेको छ । आयोगले त्यसैअनुसार शुक्रबार राजनीतिक दलका नेताहरुसँग समेत छलफल गर्यो ।
तर छलफलले बैशाखमै चुनाव गर्ने आयोगको तयारीलाई निष्कर्षमा भने पु¥याउन सकेन् । निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा चुनाव हुँदा कतिपय स्थानीय तहका पदाधिकारीले संविधानको व्यवस्थाअनुसारको अवधि काम गर्न नपाउने अबस्था बन्ने तर्क सत्तारुढ दलका नेताहरुको छ ।
Post Views: 952
Leave a Reply