भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह(विद्यासुन्दर शाक्य)

 ग्लोबल टिभि      आइतवार, माघ २, २०७८      0

माघ ३
काठमाडौं महा नगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्र सरकारले सहयोग नगर्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बनाउन नसकेको बताएका छन् ।

२४ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शाक्यले महानगरले पर्याप्त बजेट भएर संरचना बनाउँछु भन्दा पनि केन्द्र सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरेको गुनासो गरे । उनले टेको लगाएर राखिएका भवनहरु वर्षा हुँदा समेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरे ।

महानगर प्रमुख शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षति कम गर्न विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको दाबी गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *