राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री

 ग्लोवल टि.भी.      आइतवार, पुस २६, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *