ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन्।
Post Views: 1,417
Leave a Reply