नेटो रुस वार्ता

 ग्लोबल टिभि           0

माघ ५
उत्तर एटलान्टिक सन्धि संगठन नेटोले युक्रेनको संकटका बिषयमा वार्ता गर्न रुसलाई पुनः आह्वान गरेको छ ।

नेटो महासचिव जेन्स स्टोल्टनबर्गलेरुसले युक्रेन बिरुद्धको सैन्य आक्रमण रोक्नका लागि पश्चिमा राष्ट्रहरुसंग समन्वय गरिरहेको जनाउँदै रुसलाई वार्ताका लागि आह्वान गरिएको जानकारी दिए । सैन्य दुर्घटना नहोस भन्नेमा नेटो सचेत रहेको भन्दै उनले युक्रेन माथिका शर्तहरु भने मान्य नहुने प्रष्ट पारे ।

तर रुसले भने आफ्नो सुरक्षा चासो र मागहरु पश्चिमा जगतले पूरा नगनरेसम्म थप वार्ताको कुनै तुक नभएको जवाफ दिएको छ । यसैबीच रुसले युक्रेनी सीमानामा आफ्ना सैनिकको संख्या बढाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *