ग्लोवल टि.भी.
मङ्लबार, पुस २८, २०७७
0
जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएको आरोप लगाएका छन्।
संविधानभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप समेत लगाए ।
ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको उनले बताए ।
त्यस्तै भट्टराईले अदातलले पुनःस्थापित गराउने आधार देखेको भन्दै अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित भएन भने पनि जनप्रतिनिधि सभा मर्न नसकने तर्क गरेका छन्। उहाले संविधानलाई जोगाएर मात्रै अघि बढ्नुपर्ने संविधान गुमे लाखौ जनताको सपना चकनाचुर हुने बताए ।
Post Views: 361
Leave a Reply