सभापति देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

 ग्लोवल टि.भी.      बिहिबार, माघ १, २०७७      0

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट पर्वतका लागि उडान भरेको हेलिकप्टर गोरखा, पालुङटारको आपँपिपल भन्ने स्थानमा आकस्मिक अवतरण भएको हो ।
मौसम खराबी भएपछि हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । हुस्सुको कारणले गोरखामा अवतरण गराइएको हेलिकप्टर मौसम सफा भएपछि गन्तव्य तर्फ जाने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *