ग्लोबल टिभि
0
नेकपा एमालेका पूर्वसांसद डा.दुमनसिंह थापाको निधन भएको छ ।
थापाको आइतबार ६२ वर्षको उमेरमा काठमाडौँस्थित ह्याम्स हस्पिटलमा निधन भएको परिवारले जनाएको छ ।
थापा अर्घाखाँचीबाट पहिलो संविधानसभामा निर्वाचित भएका थिए । केही समय अघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।
Post Views: 950
Leave a Reply